शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

१९१ सईलाई वरिष्ठ सईमा बढुवा सिफारिस, को को हुँदैछन् ? (सूचीसहित)

आइतबार, चैत्र १३ २०७८

काठमाडौँ l प्रहरी प्रधान कार्यालयले १९१ जना नायव निरीक्षक (सई) लाई वरिष्ठ नायव निरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ।

बिहीबार बसेको बढुवा समितिको बैठकले ज्येष्ठताका आधारमा वरिष्ठ सईमा ११ सय ७१ जनालाई बढुवा गरिने जनाएको हो। बिहीबार बढुवा सिफारिस गरिएकाहरु पहिलो सूचीका हुन् ।

सुचना हेर्नुहोस्