शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

पल प्रकरण: एक युट्यूवर समातिए

मंगलबार, फाल्गुन २४ २०७८

काठमाडौँ l अभिनेता पल शाह प्रकरणमा पीडित नाबालिकाको अश्लिल सामग्री प्रसारण गर्ने सेलेब नेपाल नामक युट्युब च्यानल सञ्चालन गर्ने गुल्मी–९ घर भई बुटवल–१३ बस्ने २१ वर्षीय राहुल थापा पक्राउ परेका छन् ।

युट्युब च्यानलबाट पीडितको मानमर्दन र चरित्र हत्या गर्ने उद्देश्य राखी समाचार सम्प्रेषण गरेको आरोप उनलाई पनि आइतबार पक्राउ गरी अदालतबाट ५ दिन म्याद थप गरिएको ब्युरोले जनाएको छ ।

274830962_717656209227518_8520595061401003434_n.png

थापाविरुद्ध अभिनेत्री रेखा थापाले उजुरी दिएकी थिइन् । नाबालिकामाथि बलात्कार आरोपमा हाल तनहुँ कारागारमा कलाकार पल शाह थुनामा छन् ।