शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दै

बुधबार, माघ २६ २०७८

काठमाडौँ l सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक बस्ने स्थान र समय भने तय भइसकेको छैन ।

बिहिबार बस्न लागेको कार्यसम्पादन समिति बैठकमा एजेण्डा तय गर्नको लािग आज बैठक बस्न लागेको हो । 

आजको बैठकमा एमसीसी, स्थानीय तहको चुनावको तयारी लगायतका बिषयमा छलफल हुने एक नेताले बताए ।