बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

‘ ए’ डिभिजन लिगमा आजदेखि सातौं चरणका खेल, पहिलो खेलमा त्रिभुवन आर्मी र एपीएफ भिड्दै

शुक्रबार, पुष १६ २०७८

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजदेखि सातौँ चरणका खेलहरु हुँदैछन् । 

आज त्रिभुवन आर्मी र एपीएफ क्लब  तथा फ्रेन्ड्स क्लब र न्युरोड टिम (एनआरटी) खेल्दै छन् ।

खेल दशरथ रङ्गशालामा हुनेछ ।

पहिलो खेलमा दिउँसो १ बजे त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब खेल्ने छन् ।

यस्तै, आजै हुने अर्को खेलमा बेलुका पौने ५ बजे फ्रेन्ड्स क्लब र न्युरोड टिम (एनआरटी) खेल्ने छन् ।