शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आगलागीबाट धनमाल जलेर नष्ट

बिहिबार, पुष ८ २०७८

काठमाडौं l कागेश्वरी मनोहरा नगरपालिका–७ मुलपानी पिपलबोटस्थित युबराज केसीको रङ पसलमा सोमबार बिहान विद्युत सर्ट भई आगलागी हुँदा पसल पूर्ण रुपमा जलेर करिब ४ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस समबन्धमा थप अनुसन्धान गरिरहेको छ ।