बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमालेले गठन गर्‍यो ९९ सदस्यीय पोलिटब्यूरो, को-को परे ? (सूचीसहित)

सोमबार, मंसिर २७ २०७८

काठमाडौँ । नेकपा एमालेले ९९ सदस्यीय पोलिटब्यूरो गठन गरेको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ८० जना पोलिटव्यूरो सदस्य प्रस्ताव गरेका हुन् ।

एमालेको विधानमा ९९ सदस्यीय पोलिटव्यूरो रहने व्यवस्था छ । अध्यक्ष ओली केपी शर्मासहित १९ जना पदाधिकारी स्वतः पोलिटब्यूरोमा रहने भएकाले ८० जना प्रस्ताव गरेका हुन् ।

पदाधिकारी-
केपी शर्मा ओली
ईश्वर पोखरेल
अष्टलक्ष्मी शाक्य
युवराज ज्ञवाली
रामबहादुर थापा
विष्णु पौडेल
सुरेन्द्र पाण्डे
सुवासचन्द्र नेम्वाङ
शंकर पोखरेल
पृथ्वी सुब्बा गुरुङ
प्रदीप ज्ञवाली
विष्णु प्रसाद रिमाल
गोकणर् विष्ट
छविलाल विश्वकर्मा
टोपबहादुर रायमाझी
पद्मा अर्याल
योगेश भट्टराई
रघुवीर महासेठ
लेखराज भट्ट

पोलिटव्यूरो

  • १. घनश्याम भूसाल
    २. गुरु बराल
    ३. देवराज घिमिरे
    ४. लालबाबु पण्डित
    ५. खगराज अधिकारी
    ६. किरण गुरुङ
    ७. काशीनाथ अधिकारी
    ८. रघुजी पन्त
    ९. भानुभक्त ढकाल
    १०. मणिचन्द्र थापा
    ११. शेरधन राई
    १२. यमलाल कँडेल
    १३. राजन भट्टराई
    १४. सिता पौडेल
    १५. अग्नि खरेल
    १६. प्रभु साह
    १७. बिन्दा पाण्डे
    १८. गोरखबहादुर बोगटी
    १९. कणर् थापा
    २०. राजेन्द्र गौतम
    २१. थममाया थापामगर
    २२. शेरबहादुर तामाङ
    २३. शिवमाया तुम्बाहाङ्फे
    २४. हिक्मत कार्की
    २५. गोकुल बाँस्कोटा
    २६. महेश बस्नेत
    २७. अरुण नेपाल
    २८. देवी ज्ञवाली
    २९. परशुराम मेघी गुरुङ
    ३० पुरुषोत्तम पौडेल
    ३१. आनन्द पोखरेल
    ३२. लिला गिरी
    ३३. जगत विश्वकर्मा
    ३४. कमल चौलागाई
    ३५. बालकृष्ण ढुंगेल
    ३६. ईश्वरी रिजाल
    ३७. जितबहादुर गौतम
    ३८. विनोद श्रेष्ठ
    ३९. सुमन प्याकुरेल
    ४०. भैरव सुन्दर श्रेष्ठ
    ४१. रामदयाल मण्डल
    ४२. दलबहादुर राना
    ४३. गोकुल घर्ती
    ४४. वैजनाथ चौधरी
    ४५. लिलानाथ श्रेष्ठ
    ४६. खेममान खड्का
    ४७. राजेन्द्रसिंह रावल
    ४८. नारदमुनि राना
    ४९. लिलबहादुर थापामगर
    ५०. सुजिता शाक्य
    ५१. ज्वालाकुमार साह
    ५२. मोहन बानियाँ
    ५३. मञ्जु चौधरी
    ५४. विशाल भट्टराई
    ५५. गणेशसिंह ठगुन्ना
    ५६. खिमलाल भट्टराई
    ५७. दधिरामा न्यौपाने
    ५८. ठाकुर गैरे
    ५९. तिलकुमार म्याङ्ब्यो
    ६०. गौरी ओली
    ६१. निरु पाल
    ६२. बिमला घिमिरे
    ६३. लिलाकुमारी भण्डारी
    ६४. शान्ता चौधरी
    ६५. सितागिरी ओली
    ६६. कृष्ण राई
    ६७. गुलाबजंग शाह
    ६८. लक्ष्मी पोखरेल
    ६९. सूर्य थापा
    ७०. मनकुमारी केसी
    ७१. सुशिला नेपाल
    ७२. पार्वत गुरुङ