शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

पोखरीमा डुबेर मृत्यु

शुक्रबार, मंसिर १७ २०७८

संखुवासभा l मकालु गाउँपालिका–५ चौलाखर्क बस्ने हर्क बहादुर तामाङको ८ महिनाको छोरा सक्षम तामाङको घर नजिकै रहेको आफ्नै माछा पोखरीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ ।

पोखरीमा डुबेर अशक्त भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ