बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमाले उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक (सूचीसहित)

मंगलबार, मंसिर १४ २०७८

चितवन । नेकपा (एमाले) चितवन सौराहामा जारी १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत मतदान हुने पदमा दाबी भएको मनोनयनको प्रारम्भिक सूची प्रकाशित गरिएको छ ।

एमालेको केन्द्रीय निर्वाचन आयोगले निर्विरोध निर्वाचित भएकाहरूसहितको सूची प्रकाशन गरेको हो । सूची प्रकाशित भएसँगै केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको विरोधमा उजुरीका लागि छुट्याएको समयभित्र उजुरी दिन सकिने छ ।

कुनै उमेदवारविरुद्ध उजुरी परेमा त्यसको छानबिन र निर्णय गर्ने र त्यसपछि उम्मेदवारको नामावली पुनः प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ ।

त्यसपछि कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा नाम फिर्ता गर्न पाउने र दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ ।

हेर्नुस् सूची

1.jpg2.jpg3.jpg4.jpg5.jpg6.jpg7.jpg8.jpg9.jpg10.jpg11.jpg12.jpg13.jpg