बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

लडेर मृत्यु

मंगलबार, कार्तिक ३० २०७८

काठमाडौँ l नागार्जुन नगरपालिका–५ बुद्धटोल बस्ने ताप्लेजुङ हारुजेल गाउँपालिका–६ घर भएका ३१ वर्षीय गोपाल कालीकोटेको  लडेर आइतबार दिउँसो मृत्यु भएको छ । 

काठमाडौं महानरगपालिका–४ बालुवाटार बस्ने दुर्गा बहादुर प्रधानको घरमा वर्ल्डलिंकको नेटको तार जोड्ने क्रममा घरको तेस्रो तल्लाबाट लडेर गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।