बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रभु बैंकद्धारा लाभांस घोषणा, बोनस कति ?

शुक्रबार, कार्तिक २६ २०७८

काठमाडौँ l प्रभु बैंकले १२ प्रतिसत लाभांस बितरण गर्ने घोषणा गरेको छ । बैंकले २०७८ असार मसान्तसम्ममा कायम रहेको चुक्ता पुंजी ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार दुई सय ९९ रुपैयाँ मध्येबाट १२ प्रतिसतले हुन आउने एक अर्ब ३६ करोड १६ लाख ४६ हजार आठ सय ७६ रुपैयाँ बराबरको बोनस सेयर बितरण गर्ने घोषणा गरेको हो ।
बैंकको यही कात्र्तिक २३ गते बसेको सञ्चालक समितीको दुई सय २८ औ बैठकले बैकको २०७८ यसैगरी बैंकले कर प्रयोजनको लागि शुन्य दसमलव ६३ प्रतिसत अर्थात सात करोड १६ लाख ६५ हजार छ सय २५ रुपैयाँ बराबरको नगद लाभांस बितरण गर्ने समेतको घोषणा गरेको छ ।

उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृती एवं बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।