शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेपाल प्रहरीका ९५ डीएसपीको सरुवा, को-कहाँ ? (सूचीसहित)

बिहिबार, कार्तिक २५ २०७८

काठमाडौँ । नेपाल प्रहरीका ९५ जना डीएसपीको सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिहीबार उनीहहरूको सरुवा गर्ने निर्णय गरेका हुन् ।

कालिमाटी वृत्तमा अनिल घिमिरे, बालाजु  वृत्तमा गौतम मिश्र, थानकोट वृत्तमा डिल्लीनारायण पाण्डेय, दरबारमार्ग वृत्तमा विश्वराज खड्कालाई सरुवा गरिएको छ ।

सुची हेर्न यहाँ क्लिक गर्नुहोस्