शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

विभिन्न धनमाल चोरी

बिहिबार, कार्तिक २५ २०७८

काठमाडौँ l टोखा नगरपालिका–४ धापासी बस्ने रबि लाल शर्माको घरबाट ५ तोला सुन, २ थान ल्यापटप र १ थान टिभि समेत गरी करिब ५ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल आइतबार राति चोरी भएको छ । 

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।