शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

राष्ट्र बैंकले बिहिबार २० अर्ब रुपैयाँको रिपो जारी गर्ने

बुधबार, कार्तिक २४ २०७८

काठमाडौँ l आगामी बिहिबार अर्थात यही कार्तिक २५ गते नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । 

रिपो खरिदका लागि बोलकवोलका माध्यमद्धारा बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन ।

राष्ट्र बैकका अनुसार रिपोको परिपक्व हुने १४ दिन अर्थात यही मंसिर नौ गते तोकिएको छ ।

रिपो खरिदका लागि कात्र्तिक २५ गते अपरान्ह दुई बजेसम्म आवेदन पेस गरिसक्नु पर्ने छ ।