शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

विभिन्न धनमाल चोरी

सोमबार, कार्तिक २२ २०७८

भक्तपुर l चाँगुनारायण नगरपालिका–५ छालिङ वनगाउँ बस्ने ३५ वर्षीय उमेश वनको घरबाट कोही नभएको अवस्थामा नगद ५० हजार रुपैयाँ र सुनका विभिन्न गहना गरी करिब ७ लाख ९८ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार चोरी भएको छ । 

चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।