बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

करेन्ट लागेर मृत्यु

सोमबार, कार्तिक २२ २०७८

सर्लाही l चक्रघट्टा गाउँपालिका–८ औरही बस्ने २१ वर्षीय अखलेश कुमार महतोको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ ।

घरबाट ४ सय मिटर टाढा रहेको विजुलीको पोलमा चढेर तार जोड्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको उपचारको लागि जिल्ला अस्पताल मलगंवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको छ ।