बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एभरेष्ट बैंकद्धारा यसपालीको तिहारमा दाजुभाई र दिदीबहिनीको सम्बन्धलाई अझै सुमधुर बनाउँदै

मंगलबार, कार्तिक १६ २०७८

काठमाडौँ l नेपालीहरुको महान चाड तिहारको उपलक्ष्यमा एभरेष्ट बैंकले भावनात्मक र सन्देश मुलक भिडियो सार्वजनिक गरेको छ । नेपालमा अहिले अध्ययन तथा कामको सिलसिलामा धेरै जसो नेपालीहरु घरबाट टाढा रहन्छन् । यस्तो भौतिक दुरीलाई मेटाउँदै दाजुभाई र दिदीबहिनीको सम्बन्धलाई अझ सुमधुर बनाई चाडबाड मनाउन यस भिडियोमा दर्शाइएकोे छ । 

सो भिडियो एभरेष्ट बैंकको आधिकारिक Facebookpage वा Youtubechannel  https://www.youtube.com/watch?v=मा गई हेर्न सकिन्छ । स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यो बैंकमा हालसम्म करीब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, प्रादेशिक कार्यालय , १३८ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।