शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेपाल बैंकको एटिएम काठमाण्डौ मलमा 

सोमबार, कार्तिक ८ २०७८

काठमाडौँ l नेपाल बैंक लिमिटेडले काठमाडौंको सुनधारा स्थित कर्मचारी कोष भवन, काठमाण्डौमलमा नयाँ एटिएम संचालनमा ल्याएको छ ।

एक कार्यक्रममा बैंकको काठमाडौं बैंकिङ् अफिसका प्रमुख सुन्दर पन्थी, प्रधान कार्यालय बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख, अर्जन बहादुर कँडेल तथा काठमाडौं मलका व्यवस्थापक विष्णुहरी ढकाल, व्यापार संघका अध्यक्ष शिवप्रसाद ढकाल, उपाध्यक्ष मुरारी कोईराला लगायतका पदाधिकारीहरुको उपस्थीतीमा उक्त एटिएम संचालनमा ल्याइएको जानकारी दिएको छ ।