शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सि.बि.आई.एल. क्यापिटलको १५ औं वार्षिक साधारण सभा सम्पन्न

शनिबार, कार्तिक ६ २०७८

काठमाडौँ l सि.बि.आई.एल. क्यापिटल लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कम्पनीले आज शनिवार कम्पनीको कार्यालय बाटुलेघर, डिल्लीबजारमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभाले आ.व. २०७७/०७८ को मुनाफाबाट २५ प्रतिसत नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ ।