शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

गुराँस लाईफको प्रमुख कार्यकारीमा लाल नियुक्त 

मंगलबार, कार्तिक २ २०७८

काठमाडौँ l गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा विपिन कुमार लाल नियुक्त भएकाछन ।

यही असोज ३१ गते बसेको सञ्चालक समितीको बैठकले लाललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ । 

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत लालको कार्यकाल यही कात्र्तिक तीन गतेदेखि सुरु भई आगामी चार बर्षसम्मको लागि कायम रहने जानकारी पनि कम्पनीले दिएको छ ।