शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सुनको सिक्री र नगद लुटपाट

मंगलबार, असोज १९ २०७८

काठमाडौँ l काठमाडौं महानगरपालिका–२६ सरकारी धारा बस्ने गोरखा अजिरकोट गाउँपालिका–४ घर भएका २६ वर्षीय अजय रेग्मीको १.५ तोलाको सुनको सिक्री र नगद ८ हजार रुपैयाँ टोखा नगरपालिका–९ गोँगबु शिवमन्दिर नजिकबाट बिहीबार बिहान लुटपाट भएको छ ।  

उनले घाँटीमा लगाएको सुनको सिक्री र नगद अपरिचित ३ जनाले लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शंकास्पद ३ जनालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।