बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

अपि पावरको शेयरमूल्यमा पोजेटिभ सर्किट, प्रतिशेयर मूल्य कति ?

बुधबार, असोज १३ २०७८

काठमाडौँ l बुधबार साताको चौथो कारोबारको दिन बजारमा तीव्र उतारचडाव भैरहदा पनि अपि पावरको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ l 

बुधवार बजार खुलेको केही समय मै अपि पावरको शेयरमूल्यमा अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएसँगै पोजेटिभ सर्किट लागेको हो ।

अपि पावर कम्पनीको शेयरमूल्य रू. ४५९ दशमलव ८० मा कारोबार भइरहेको छ । कारोबारमा आएको केही समय मै कम्पनीको शेयरमा खरिदकर्ताको चाप देखिएको छ भने बिक्रीकर्ता भने शुन्य देखिएको छ ।