शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा

बुधबार, असोज १३ २०७८

काठमाडौँ । सभामुख अग्नि प्रसाद सापकोटाविरुद्धको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सापकोटाविरुद्धको मुद्दा आजको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।

काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या मुद्दामा परेको मुद्दाको आज सुनुवाइ हुन लागेको हो।

संवैधानिक इजलासमा सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरमै पेसीमा राखिएको छ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन्।