बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेप्सेमा मानुषी लघुवित्तको शेयर सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

मंगलबार, असोज १२ २०७८

काठमाडौँ । मानुषी लघुवित्त वित्तिय संस्थाको प्राथमिक शेयर आजदेखि बजारमा कारोबार खुल्ला हुने भएको छ ।

नेप्सेले हिजो कम्पनीको शेयर सुचिकृत गरेसँगै आईपीओ दोस्रो बजारमा कारोबार खुल्ला हुने भएको हो ।

आइतबार कम्पनीले १ सय दरका १० लाख ९३ हजार ७ सय ५० कित्ता शेयर सुचिकृत गराएको थियो ।

पहिलो कारोबारको नेप्सेले न्युनतम १३२ रुपैयाँ देखि अधिकतम ३९८ रुपैयाँसम्मको रेन्ज निर्धारण गरेको छ ।