शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

विभिन्न धनमाल चोरी

सोमबार, असोज ११ २०७८

काठमाडौँ l टोखा नगरपालिका–८ बानियाटार गैरीगाउँ बस्ने गहतराज शाहीको घरमा कोही नभएको अवस्थामा ताल्चा फुटाई करिब ६ लाख २५ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना आइतबार दिउँसो चोरी भएको छ । 

चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।