बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मृत अवस्थामा फेला

सोमबार, असोज ११ २०७८

काठमाडौँ l काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–८ स्थित वडा कार्यालय अगाडि हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । 

खोटाङ, दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ हर्कपुरस्थित सडकमा सोही ठाउँ ज्याला मजदुरी गरी बस्ने ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । 

ललितपुर महानगरपालिका–२ सानेपा कालोपुल बस्ने हाल एकिन वतन नखुलेका ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।