बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

भोलि बिहिबार राष्ट्र बैंकले ३० अर्ब रुपैयाँको रिपो निष्काशन गर्ने

बिहिबार, असोज ७ २०७८

काठमाडौँ l भोलि बिहिबार नेपाल राष्ट्र बैकले ३० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार सात दिने अवधिको उक्त परिमाणको रिपो जारी गर्न लागिएको हो । 

रिपो खरिदका लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले सो दिन अपरान्ह तीन बजेसम्म आवेदन दिन सक्नेछन ।

रिपोको परिपक्व हुने अवधि भने यही असोज १४ गते तोकिएको छ ।