आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

मृत अवस्थामा फेला  

बुधबार, असोज ६ २०७८

काठमाडौँ l कैलालीको जानकी गाउँपालिका–९ शिवशक्ति सामुदायिक वन पछाडि कर्णाली नदीको किनारमा करिब ४५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देही, बुटवल उपमहानगरपालिका–१६ नरेनापुरस्थित दानव खोलाले बगाइ ल्याएको अवस्थामा करिब १८ महिनाको बालक सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।