शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधव नेपाल सर्वसम्मत

आइतबार, भाद्र १३ २०७८

काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् 

नयाँ दल दर्ता भएपछि बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो ।

यस्तै एकीकृत समाजवादीको राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल चयन भएका छन्।