काठमाडौं । साताको पहिलो दिन आइतबार खानीखोला हाइड्रोपावरको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो ।
आज कम्पनीको शेयर कारोबार ४ सय रुपैयाबाट सुरु भएको हो । कम्पनीको शेयरमुल्य १० अंकले बढेर प्रतिकित्ताको शेयरमुल्य ४ सय ३२ दशमलव ३० रुपैया पुगेको छ ।