काठमाडौ, l नबिल बैंकले पायो दुई करोड अमेरिकी डलर ऋणको लागि स्वीकृती पाएको छ । नेपाल राष्ट्र बैंकले नबिललाई सिंगापुरस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट ऋण ल्याउन स्वीकृति दिएको हो ।
लाइबरमा अतिरिक्त दुई प्रतिशत ब्याज बढी हुने गरी ऋण ल्याउन स्वीकृति दिइएको हो । राष्ट्र बैंकबाट स्वीकृति पाए लगत्तै नबिलले सम्झौता गरेर ऋण ल्याउने तयारी गरेको छ ।