शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारीमा श्रेष्ठ 

बुधबार, साउन १३ २०७८

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको प्रमुुख कार्यकारी अधिकृतको पदमा रामचन्द्र श्रेष्ठ नियुुक्त भएकाछन । कम्पनीको यही साउन १२ गते बसेको सञ्चालक समितीको बैठकले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको हो । यसअघि श्रेष्ठ सोही कम्पनीमा निमित्त प्रमुुख कार्यकारी अधिकृतकोरुपमा रहेका थिए ।