शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

अजोड इन्स्योरेन्स र सिभिल क्यापिटल मार्केटबिच सम्झौता 

सोमबार, साउन ४ २०७८

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेडबिच शेयर रजिष्ट्रार सेवाको लागि सम्झौता भएको छ । 
आइतवार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबिच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र सिभिल क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले सहमतिपत्रमा हस्ताक्षर गरेका हुुन ।