शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

इटालियन क्लब इन्टर मिलानको नयाँ जर्सी सार्वजनिक

बुधबार, असार ३० २०७८

काठमाडौँ ।  इटालियन क्लब इन्टर मिलानले नयाँ सिजनको लागि होम जर्सी सार्वजनिक गरेको छ ।  

सिरी ‘ए’ क्लब इन्टरले मंगलबार सन् २०२१/२२ को सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो । 

सिरी ए च्याम्पियन इन्टरले नयाँ जर्सी अघिल्ला सिजनको भन्दा केहि फरक बनाईएको छ । 

इन्टरले ट्रेड मार्क रंग प्रयोग गर्दै जर्सीलाई केहि फरक बनाईएको हो ।

इन्टरको नयाँ जर्सी नाइकी कम्पनिले बनाएको हो ।

इन्टरले जर्सी बजारमा उपलब्ध भएको समेत जनाएको छ ।

intere milion.JPG

interminion.JPG