काठमडौं । सेञ्चुरी कर्मसियल बैंकको सिईओ अर्थात प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौत्तमले राजीनामा दिएकाछन । बैंकका अनुसार गौत्तमले यही असार २० गते अपरान्ह चार बजे बसेको सञ्चाल समितीको तीन सय ४२ औं बैठक समक्ष राजीनामा दिएका हुनु । प्रमुख कार्यकारी अधिकृत गौत्तमले दिएको राजीनामा हाल सञ्चालक समितीमा बिचाराधिन अवस्थामा रहेको बैंकले जनाएको छ ।