काठमाडौं । युनाईटेड फाईनान्सलाई प्राप्ती गर्नको लागि नबिल बैंक लिमिटेडले अन्तिम स्वीकृत पाएको छ ।
राष्ट्र बैंकका अनुसार युनाईटेड फाईनान्सको एक सय कित्ता सेयर बराबर नबिल बैंकको ३५ कित्ता मात्र सेयर पाउने गरी एकीकृत कारोवारको लागि स्वीकृती दिईएको हो ।