आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नेपाली काँग्रेसको महाधिवेशन मिति सर्‍यो !

आइतबार, जेष्ठ ३० २०७८

काठमाडौं – नेपाली काँग्रेसको महाधिवेशन मिति सरेको छ । शनिवार बसेको पदाधिकारी बैठकले १४ औं महाधिवेशनको मिती पछि सार्ने निर्णय गरेको हो । बैठकले आगामी भदौं १६ देखि १९ गतेसम्म महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको छ । 

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बस्नेकांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बस्ने

यसअघि महाधिवेशनको मिती भदौं ७ देखि १० गतेसम्मका लागि तोकिएको थियो । आजको बैठकमा कोरोना संक्रमणका बीच १४ औं महाधिवेशन कसरी गर्ने लगायत विभिन्न बिषयमा छलफल भएको छ ।