शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

बिहीवार यो कम्पनीको शेयरमा उच्च माग !

बिहिबार, जेष्ठ ६ २०७८

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार अरुणभ्याली हाइड्रोपावरको शेयर सर्वाधिक खरीद माग रहेको छ । 

कारोबारको २५ मिनेटको अवधिसम्म कम्पनीको १८ लाख १७ हजार १०३ कित्ता शेयर खरीद माग रहेको छ । यो माग २० ओटा अर्डरमा भएको हो । सर्वाधिक कित्ता शेयर खरीद माग भएको उक्त कम्पनीको शेयरमूल्य सो अवधिसम्म प्रतिकित्ता रू. ५ ले बढेर अन्तिममूल्य रू. ३८२ पुगेको छ । 

कारोबारको उक्त अवधिसम्म शेयर बजार पनि १३ दशमलव १० अंकले बढेको छ ।