शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

खाने होईन त लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश तोक्यो बुक क्लोजको मिति

सोमबार, जेष्ठ ३ २०७८

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले १६ औँ वार्षिक साधारण सभाको लागि बुक क्लोज मिति तोकेको छ । २८ जेठमा हुने कम्पनीको सभाको लागि १४ जेठ गते बुक क्लोज मिति तय गरेको छ । 

कम्पनीले साधारण सभामा अर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश (बोनसमा लाग्ने कर सहित) वितरण गर्ने जनाएको छ ।