बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, को–को बने मन्त्री ?(सुचीसहित)

शुक्रबार, बैशाख ३१ २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल विस्तार गरेका छन् । आजै प्रधानमन्त्री बनेका ओलीले मन्त्रीहरू नियुक्त गरेका हुन् ।  नवनियुक्त मन्त्रीहरूलाई पनि राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाएकी छिन्।  लगत्तै प्रधानमन्त्री ओलीले नवनियुक्त राज्यमन्त्रीहरूलाई शपथ खुवाएका छन्। ओलीले पुरानै मन्त्रीहरूलाई दोहो¥याएका छन्।

यस्तो छ कार्यविभाजन

ईश्वर पोखरेल : उप्रपधान तथा प्रधानमन्त्री कार्यालय
रामबहादुर थापा : गृह
टोपबहादुर रायमाझी : उर्जा
विष्णु पौडेल : अर्थ
प्रदिप ज्ञवाली : परराष्ट्र
हृदयेश त्रिपाठी : स्वास्थ्य तथा जनसंख्या
लेखराज भट्टर : उद्योग, बाणिज्य तथा आपूर्ति
कृष्णगोपाल श्रेष्ठ : शिक्षा
प्रभु साह : सहरी विकास
भानभुक्त ढकाल : पर्यटन
मणिचन्द्र थापा : खानेपानी
पद्मा अर्याल : कृषि
बसन्त नेम्वाङ : भौतिक पूर्वाधार तथा यातायात
गौरीशंकर चौधरी : श्रम, रोजगार
पार्वत गुरुङ : सञ्चार
शिवमाया तुम्बाहाम्फे : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
लिलानाथ श्रेष्ठ : कानून
गणेशसिंह ठगुन्ना : संघीय मामिला तथा सामान्य प्रशासन
प्रेमबहादुर आले : वन
जुलीकुमारी महतो : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
दावा लामा तामाङ : युवा तथा खेलकुद