बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यस्तो छ एमाले स्थायी कमिटी बैठकका निर्णयहरू

बिहिबार, बैशाख ३० २०७८

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटीको बिहीवार बसेको बैठकले माधवकुमार नेपालसहित ४ नेता निलम्बन फुकुवा गरेको छ ।

निलम्बन फुकुवासहित बैठकले ५ निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले प्रेस वक्तव्यमार्फत जानकारी दिएका छन् ।

यी हुन् निर्णयहरू –

yml.jpg