काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार एक कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो ।
नेप्सेका अनुसार उक्त कम्पनीको १४.२५ प्रतिशत बोनस वापत ३ लाख २५ हजार ९९ कित्ता शेयर सूचीकृत भएको हो ।