काठमाडौं । रु रु जलविद्युत परियोजनाको शेयरमूल्यमा आज पोजेटिक सर्किट लागेको छ । नेप्सेका अनुसार रु रु को शेयरमूल्य आज करिब १० प्रतिशतले बढेर सर्किट लागेको हो ।
यो समाचार तयार पार्दासम्म उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता ६० रुपैयाँले बढेर ६६२ रुपैयाँ पुगेको हो । त्यस्तै, नेप्से पनि सामान्य अंकले बढेको छ ।