शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

महिला लघुवित्तको शेयरमूल्यमा उच्च गिरावट, प्रतिशेयरमूल्य कति ?

आइतबार, बैशाख २६ २०७८

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार महिला लघसवित्तको शेयरमूल्यमा उच्च दरले गिरावट आएको छ । महिला लघुवित्तको शेयरमा ८.६५%ले घटेको छ ।

त्यस्तै, महिला लघुवित्तको शेयरमूल्य प्रतिकित्ता ४३५ रुपैयाँले घटेर अन्तिम मूल्य ४ हजार ५९५ रुपैयाँमा झरेको हो ।