बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

४८ लाख कित्ता शेयर सूचीकृत, कुनको कति कित्ता ?

शुक्रबार, बैशाख २४ २०७८

काठमाडौं । नेप्सेमा चार कम्पनीको ४८ लाख कित्ता शेयर सूचीकृत छ । रुरु जलविद्युत कम्पनी लिमिटेड यस साता नेप्सेमा आईपीओ सूचीकृत गरेको हो ।

यो साता नेप्सेमा स्वाभिमान लघुवित्त, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड र सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको शेयर सूचिकृत भएको छ ।

नेप्सेका अनुसार २ कम्पनीको बोनस शेयर एउटा कम्पनीको हकप्रद शेयर र एउटा कम्पनीको आईपीओ यस साता नेप्सेमा सूचिकृत भएको हो ।