बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अपि पावरको हकप्रद(Right share) सुरक्षित गर्ने मात्र ५ दिन बाकी !

बिहिबार, बैशाख २३ २०७८

काठमाडौं । अपि पावर कम्पनीले ल्याउन लागेको १ः०.२९३८ अनुपात हकप्रदको बुक क्लोज वैशाख २९ गतेका लागि तोकिएको छ ।

जस अनुसार वैशाख २९ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा भएको कारोबारबाट कायम भएका शेयरधनीले मात्रै हकप्रद शेयरका लागि दरखास्त दिन सक्नेछन् ।