बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सारथी नेपाल लघुवित्तको शेयर ब्रिक्री खुल्ला, कसरी दिने आबेदन ?

बिहिबार, बैशाख २३ २०७८

सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्ने भएको छ ।संस्थाको संस्थापक समूहतर्फको सेयरधनीहरुबाट चुक्ता नभई बाँकी रहेको ४ हजार १५८ दशमलव ५० कित्ता सेयर बैशाख १७ गतेदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न चाहने विद्यामान संस्थापक सेयरधनीहरुले बैशाख १७ गतेदेखि २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।सेयरको न्यूनतम मूल्य एक सय रुपैयाँ तोकिएको छ त्यसैले बोलपत्र पेश गर्दा सो भन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ । उक्त सेयरको बिक्री प्रबन्धकको का एनएमबी क्यापिटल लिमिटेडले गर्नेछ ।