शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

अपी पावरले हकप्रद(Right Share) निष्कासन अनुमति पायो !

मंगलबार, बैशाख २१ २०७८

काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले ५६.७० करोड रुपैयाँको हकप्रद निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले हिजो वैशाख १९ गते अपी पावरलाई हकप्रद निष्कासनको अनुमति दिएको छ।

बोर्डबाट अनुमति पाएसँगै अब अपी पावरले १०० रुपैयाँ अंकित दरका कुल ५६ हजार ७० हजार कित्ता हकप्रद निष्कासन गर्नेछ।कम्पनीले १ः०.२९३८ अनुपातमा हकप्रद निष्कासन गर्नेछ। अर्थात यो हकप्रद २९.३८ प्रतिशतबराबर हुनेछ।

हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।