शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

उपत्यकामा बैंक ४ घण्टा मात्र खुल्ने

बिहिबार, बैशाख १६ २०७८

निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थाहरु दिनमा चार घण्टामात्र खुल्ने भएका छन्  । राष्ट्र बैंक र बैंकरबीच बुधबार भएको छलफलमा यो सहमति भएको हो ।

सहमति अनुसार निषेधाज्ञा लागेका  उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा  बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बैंक खुल्ने भएको हो । बैंकका एटीम भने साविककै जस्तै खुला रहने छन् ।