काठमाडौं । नेपाल एसबिआई बैंकले पुतलीस८कमा आफ्नो ए६िएम आउले६को उद्३ा६न गरेको ५ । सो, ए६िएम आउले६को उद्३ा६न नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमारले गरेका हुन । उक्त समारोहमा, बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमूख संचालन अधिकृत यादभेंद्र कांत, सल्लाहकार ५पि राजपन्त का साथै बैंकका अन्य कर्मचारीको उपस्थिति थियो ।
बैंकले डड शाखा, ज्ञढ एक्स्६ेन्सन काउन्६र, ठ प्रादेशिक कार्यालय तथा ज्ञ कर्पोरे६ अफिसका साथै १२२ ए६िएमबा६ आफ्नो सेवा प्रदान गर्दै आएको छ ।