बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

‘नेपाल म्युजिक तथा फेशन अवार्ड २०७७’ को ४६ विधामा मनोनयन सार्वजनिक

सोमबार, चैत्र ३० २०७७

काठमाडौं ।  कोरोनाको कारण अघिल्लो वर्ष स्थागित भएको ‘नेपाल म्युजिक तथा फेशन अवार्ड २०७७’ को तयारी पुरा भएको छ । सो अवार्ड आगामी ८ बैशाखमा काठमाडौंको रशियन कल्चर सेन्टरमा आयोजना गरिने भएको छ । 
सो अवार्डका लागि सन २०१९ जनवरी देखि सन २०२१ फेब्रअरीसम्म रिलिज भएका गीतहरुलाई यो अवार्डमा समावेश गरिएको छ । स्टार वान इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको यो अवार्ड राष्ट्रिय, अधुनिक, पप, लोकपप, भाषाभाषी, लोकदोहोरी, पर्व, भेग विशेष लगायतका विधामा प्रदान गरिने भएको छ । यो अवार्ड उत्कृष्ट गीत, गीतकार, गायक, गायिका, संगीतकार, भिडियो निर्देशक, छायाँकार, सम्पादक, कोरियोग्राफर, कस्ट्युम डिजाईनरलगायत विविध विधामा अवार्ड प्रदान गरिने भएको छ । नेपाल म्युजिक तथा फेशन अवार्ड २०७७’ मा सँगीततर्फ विभिन्न ४६ विधामा अवार्ड प्रदान गरिने भएको छ । यस्तै फेशन, मोडल, इभेन्ट, फेसन डिजाईनर, ब्युटिसिन लगायतका विविध विधामा फरक अवार्ड रहेको कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलले जानकारी गराएका छन् । अवार्डको मनोनयनमा परेकाहरुलाई ३० चैत सोमबार बिहान ११ :award1.JPG

३० बजे काठमाडौंको नयाँ बानेश्वर स्थित होटल रानी महलमा मनोनयन प्रमाणपत्र प्रदान गरिने पनि कार्यक्रम निर्देशक पोखरेलले जानकारी गराएका छन् ।

यो अवार्डको मनोनयन सुची यस प्रकार रहेको छ ।  
राष्ट्रिय गीत 
क. राष्ट्रिय गीत 
१. त्यही हो सच्च नेपाली    चिज कुमार श्रेष्ठ 
२. नेपाली हउ      नारायण कुमार आचार्य
३. गुराँशको रँग      सुष्मा देवकोटा 
४. करोडौं नेपालीको ढुकढुकी     बद्री देशार 
५.मायाँ छ मलाई मेरो देशको     नवराजजँग थापा 
ख. राष्ट्रिय गीत (भिडियो निर्देशक)
१. नेपाली होउ     जीवन श्रेष्ठ
२. त्यही सच्चा नेपाली    रोशनी केसी
३. देशै रोयो      बिक्रम चौहान
४. हाम्रो धर्ती     सुमन पण्डित 
५. मायाँ छ मलाई              प्रकट तामाङ
लोक गीत 
क. लोकगीत (गीतकार)
१.दौरा सुरुवाल चिटिक्कै    बिनिता खनाल
२. हे गाजली     डब्बु क्षत्री
३. धदौरे झरी         रमेश बिजी
४. माछी भुल्यो     माधवबहादुर थापा
५. तिम्रै मायाँले     नरेश खाती
ख. लोकगीत संगीतकार 
१. माछि भुल्यो     प्रभावन जे 
२. हे गाजली     राज सागर
३. भदौरे झरी     गडुल ध्वज गुरुङ
४. तिम्रै मायाले     नरेश खाती
५. माथि है प¥यो     डि आर अटु
ग. लोकगीत गायक 
क. हे गाजली     हिमालय राज
ख. भदौरे झरी     गडुल ध्वज गुरुङ
ग. तिम्रै मायाँले     बिक्रम राणा
घ  धुतुरी धुतुरी     श्रीवास्त खरेल
२. फुलको कुरा     मचिन्द्र राई
घ. लोकगीत ( गायिका)
१. धुतुरी धुतुरी बाजा    मेलिना राई
२. माछी भूल्यो लेउमा   दिपशिखा  
३. नाधिङको भाकाले    लामु शेर्पा
४. दौरा सुरुवाल चिटिक्कै   मिना निरौला
५. भदौरे झरी     गीता पाईजा 
चाड पर्व गीत
१. कोरोना आयो (तिज)   जीवन तामाङ
२. बैनी कन्या  (देउसी भैलो)   जीतबहादुर रावत
३. यो दशैंको रमाईलो (दशै)   सुवर्ण कुमार
४. यो दशैंको रमाईलो (दशैं)  दीपा कोईराला
५. माइतीको मायाँ (तिज)    दुर्गा गुरुङ 
भेग विशेष गीत (पश्चिमेली)
१. सुपारी काँचो     सन्तु थापा
२. लाईदेउन मायाँ           उमेश घर्तीमगर 
३. बुकी फुल      रेशम गुरुङ 
४. मायाँ जोख्ने केहो     जेपी नेम्वाङ
भाषाभाषी गीत 
क. तामाङ गीत
१. फनफनी घुमेको     टिका बम्जन
२. झड्केको तालमा     सुस्मिता रुम्बा
३. हाई हाई कादे झेवा    कर्म बम्जन
४. माथि माथि हिमाल     रणबहादुर डिङडोङ
५. आस्याङकी छोरी     निशाल योञ्जन 
ख. तामाङ गीत (फापरे)
६. ल्होछारको बजार (    मनोज थिङ
२. मन जन्मेमो इचोक     बिजय थिङ
३. बर्खाको सिमसिमे पानी      सिता घ्लान
४. ल्होछार हाम्रो चिनारी    मँगलजीत तामाङ
५. चैता पूर्णेला मेलारी     मैना मोक्तान
ग. भाषा भाषी विविध
१. दीपा मै (नेपाल भाषा)      राजकुमार कर्माचार्य
२. मयो जिता (नेपाल भाषा)      दीपेन्द्र बज्राचार्य
३. चाकुमाकु धागु (नेपाल भाषा)    सरिता शाही
४. चुम्मा (नेपाल भाषा)       कृष्ण रसाल  
५. माया लाउङदा     विशाल योञ्जन  
लोक दोहोरी 
क. लोक दोहारी गायक 
पाउडर किरिम     रबी ओड
खोलाखाल्सी हे मायाँ     बिक्रमजँग शाह
मायाँ मारेर      नरेश खाती क्षत्री
सातै जुनी      बिमल डाँगी
फिक्क चिया      खेम सेन्चुरी
ख. लोक दोहोरी गायिका
फिक्का चिया     भूमिका गिरी
सातै जुनी       पूर्णकला बिसी
राधाकृष्ण      राधिका ढकाल
खोला खाल्सी      सृजु अधिकारी
मायाँ मारेर      समीक्षा अधिकारी

ग. लोक दोहोरी गीत (लयसँगीत)
सोझो पन      रामु खड्का
खोला खाल्सी      अमृत खाती
सातै जुनी       बिमल डाँगी
चिया फिक्का     खेम पुन 
मायाँ मारेर       नरेश खाती 

घ. लोक दोहोरी गीतकार
पाउडर किरिमले     कृष्ण केसी
सातै जुनी      कमल सरगम
राधाकृष्ण      भिमसेन खतिवडा
फिक्का चिया     राजन क्षत्री
कामी दाईको छोरा     अनिष दवाडी

ङ लोकदोहोरी मोडल
१. आज मुटु दुखेन     शिशिर पौडेल
२. राम कशम     रमेश थापा
३. कामी दाईको छोरो    हरि कुमार श्रेष्ठ
४. बोली झर्केछ     पवित्रा न्यौपाने (डायस्पोरा)

नव प्रतिभा 
क.नव प्रतिभा (गायक गायिका)
१. बिरोना मायाँ     अविनाश श्रेष्ठ
२. जिन्दगीको एकै पल   सुष्मा सुनुवार
३. बर्खे झरी     सुनिता दुलाल
४. काली गण्डकी     रमिला गुरुङ

 

ख.नव प्रतिभा मोडल (म्युजिक भिडियो)
१.  चिसो चिसो    किरण गौतम
२. उदासी बनाउँला    जोहन पुलामी मगर
३. सजायर तिम्रो मायाँ      अनिता गिरी    
४. सलल बग्ने    एल एन श्रेष्ठ
५. माया बस्लाकी   समीर खान

वर्षको लोकप्रिय गीतहरु
१. फुलबुट्े सारी
२. नवोली नवोली  
३. फोटो फिरिममा
४. मायाँ मारेर
५. तिम्रो फोटो

आधुनिक 
क. आधुनिक गीत गायक 
१. नवोली नवोली     प्रविण वेडवाल
२. छुँदैन म जालै रुमाल    अलिफ खान
३. सरला      निशान भट्टराई 
४. मायाँ किन मोडियो (प्रवास)   सुधन गैरे 
५. कुर्दैछु म तिम्रो बाटो (प्रवास)   तेम्बा शेर्पा

 

ख. आधुनिक गीत गायिका
१. नवोली नवोली    समीक्षा अधिकारी
२. फोटो फिरिममा    रचना रिमाल 
३. जुनी जुनी    रिता केसी
४. बाजा बजाउँदै    सुजाता केसी
५. सुनसान मन   डा.रानी शाक्य (डायस्पोरा)
६. बल्ल बल्ल भेट भो   दीपा लामा 

ग. आधुनिक गीत गीतकार
१. यो कस्तो मायाँ     ज्योती गुरुङ(डायस्पोरा)
२. लाजको घुम्टो    शिर्षक घिमिरे (नव)
३. कतिन्जेल पो रहला   डा. डी आर उपाध्यय
४. बिदाई     बिनिता खनाल
५. लाख बिन्ती    रामप्रसाद कँडेल (डास्पोरा)

घ. आधुनिक गीत संगीतकार
१. नवोली नवोली    अर्जुन पोखरेल
२. सरला     सुवास भुषाल
३. उदासी बनाउला भन्थे   थिरज राई 
४. लाजको घुम्टो   हरि लम्साल
५. जुनी जुनी    पुष्कर सुनुवार  

ङ आधुनिक गीत भिडियो निर्देशक 
१. यो कस्तो मायाँ   कुसल श्रेष्ठ (डायस्पोरा)
२.नवोली नवोली    विधान कार्की
३. भन के गरुँ   प्रहिल कार्की
४ माया किन मोडियो   सुब्रतराज आचार्य
५. हावा सरर    मिलन चाम्स
६.पूर्वी शहर     सान्त कुमार राई  (डयस्पोरा)

च.आधुनिक गीत भिडियो मोडल (पुरुष)
१. नबोली नबोली    सुधिर श्रेष्ठ
२. यो कस्तो मायाँ    धु्रबदत्त 
३. छुँदिन म जाले रुमाल   इन्जमान अली खान
४. रानी बनाईदेउ   रवी सिंह 
५. तिम्रो चिसो    किरण गौतम

छ.आधुनिक गीत भिडियो महिला मोडल
१. नवोली नवोली    गरिमा शर्मा
२. म मरिसकेपछि    शिलास्मा हमाल
३. कुर्दैछु म तिम्रो बाटो   निरञ्जली लामा
४. भन के गरुँ    समीक्षा पोखरेल
५. किन हेरेउ    आस्था जोशी 

लोकपप
क. लोकपप गीत (गीतकार)
१. मेरो जवानी    डब्बु क्षत्री
२. डल्ली     प्रभावन जे
३. साईत जुरेन    डिपी खनाल
४. औंठी खसेछ    विशाल राई
५. आफ्नै मायाँ भन्दा   बिजयदिप गिरी

ख. लोकपप गीत (गायक)
१. मैले बोलेको छैन ढाँटेर     कृष्ण काफ्ले
२. डल्ली    विवेक चौलागाईं
३. आफ्नै मायाँले भन्दा   रामजी खाँड
४. साईत जुरेन    निशान भट्टराई
५. सलल बग्ने      इन्द्र कार्की

ग. लोकपप गायिका 
१. डल्ली     एलिना चौहान
२. मैले बोलेको    अस्मिता अधिकारी
३. साईत जरेन    कविता शिवाकोटी
४. साईला मायाँ    बेनिशा पौडेल
५. मैले बोलेको छैन   समीक्षा अधिकारी

घ. लोकपप (संगीतकार)
१. आफ्नै मायां भन्दा   सरोज प्याकुरेल
२. डल्ली     प्रभावन जे
३. मेरो जवानी     जुगल डँगोल
४. औंठी खसेछ    विशाल राई
५. साईत जुरेन    राजेन्द्र बजगाईं

ड. लोकपप भिडियो निर्देशक
१. आफ्नै मायाँ    बिजयदीप गिरी
२. मैले बोलेका छैन    बिधान कार्की
३. साईत जुरेन    काजिश श्रेष्ठ
४. मेरो जवानी   डब्बु क्षत्री
५. रुप हेरी    उमेश गुरुङ

च. लोकपप म्युजिक भिडियो मोडल पुरुष
१. सागर झैं स्वच्छ    प्रेम गुरुङ
२. चट्ट पारेर (डायस्पोरा)  पूर्णबहादुर थापा मगर (दीपक)
३. साईला मायाँ नलाउने  प्रदीप बास्तोला
४. रुप हेरी     निराजन प्रधान

 

 

छ. लोकपप म्युजिक भिडियो मोडल महिला
१. आफ्नै मायाँ भन्दा   सीमा ढकाल
२. मेरा जवानी     बिनु शाक्य
३. मन विनाको धन २   एलिशा श्रेष्ठ÷ रुविशा श्रेष्ठ
४. मैले बोलेका    अस्मिता अधिकारी 
५. रुप हेरी    सोना लिम्बु
 
ज. लोकपप म्युजिक भिडियो सम्पादक
१. औंठी खसेछ    सुरेश कुमार राउत
२. आफ्नै मायाँ   विकाश ज्ञवाली
३. मेरो जवानी    प्रदीप कँडेल
४. डल्ली     दिनसन शाह
५. मैले बोलेको    विकाश दाहाल

बाल गीत 
१. धन विनाको मन २   अशोक दर्जी
२. टोपी टोपी    प्रिन्स लम्साल
३. टोपी टोपी (मोडल)  सम्राट दाहाल
४. देश भित्र     आयुशा खनियाँ

 

पप गीत 
क. पप गीत गायक
१. तोरी तेल लायर    टँक बुढाथोकी
२. जोगी भएँ    सचिन रौनियार
३. चाखुम चाखुम    कृष्ण काफ्ले
४. तिमी र म   धनकिरण गुरुङ
५. टिक टक    अनुराग शर्मा
६. घरमा घुर्र   गुणराज श्रेष्ठ

ख. पप गीत (गायिका)
१. तिम्रो फोटो देखाई   बुनु उप्रेती
२. जोगी भएँ   मेलिना राई
३. काले केटा २   दुर्गा खरेल
४. चाखुम चाखुम    रचना रिमाल
५. गालैमा कोठी   रुची घिमिरे

ग.पप गीत संगीतकार
१. तिम्रो फोटो देखाई   टंक बुढाथोकी
२. जोगी भएँ   दीपक शर्मा 
३.आउन मायाँ साथैमा   राजेन्द्र बजगाईं
४. घरमा घुर्र   होमराज श्रेष्ठ
५. फगत    डा. सरोज यादब

घ.पप गीत गीतकार
१. काले केटा २     धु्रब अम्गाईं
२. गालैको कोठी     सुमन पण्डित
३. चाखुम चाखुम     अम्बिका गुरुङ
४. जोगी भएँ     बेनुप पी. मैनाली
५. आउन मायाँ साथैमा    गंगा दुलाल 

ङ. पप गीत भिडियो निर्देशक 
१. छक्कै परें म     माईकल चन्द
२. तिमी र म (प्रवास)    प्रभु गुरुङ
३. आउ मायाँ     माईकल चन्द
४. चाखुम चाखुम    रामजी लामिछाने
५. काले केटा २     विधान कार्की 

च. पप गीत भिडियो मोडल (पुरुष)
१.तेरी तेल    सुनिल क्षेत्री  
२. छक्कै परें    सरोज अधिकारी
३. जोगी भएँ     सरोजराज अधिकारी
४. काले केटा २    आकाश श्रेष्ठ
५. तिमी र म    धु्रव दत्त 

छ. पप गीत महिला मोडल
१. तोरी तेल     बिना राउत
२. तिम्रो फोटो देखाई   आस्मा बिक
३. काले केटा २    पूजा शर्मा
४. टिकटक     उषा उप्रेती
५. तिमी र म    रिया लिम्बु

ज. पप गीत भिडियो सम्पादक
१. जोगी भएँ     पवन सुसलिङ
२. आउ मायाँ    सिलन लम्साल
३. चाखुम चाखुम    विकाश दाहाल
४. तोरी तेल    अमृत 
५. तिम्रो फोटो देखा   नविन निरौला

म्युजिक भिडियो कोरियोग्राफर
१. पूर्वै सहर    सरु राना
२. ठमेल बजारमा  सन्दिप भुजेल
३. प्रीतिको झोला   केशब राज भट्ट 
४. राम कशम   चित्र मास्की मगर    
५. आफ्नै मायाँ   देबेन्द्र कुँवर

म्युजिक भिडियो छायाँकार
१. मेरो जवानी    रामशरण उप्रेती
२. टिक टक      सुरेन्द्र श्रेष्ठ
३. माँया बस्छकी    रबिन्द्र बराल
४. चट्ट परेर    सुमन श्रेष्ठ
५. विर्सेको छैन (प्रवास)   अबी राई 

कस्ट्युम डिजाईन
१ पहिलो भेटमै     दिलमायाँ मगर
२. यती राम्रो त अरु      काजल शर्मा
३. बिदाई      सम्झना बुटिक
४. बाजा बजाउँदै     सुनिता चौलागाईं
५. हे गाजली      दिलमायाँ मगर